नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रदीका ग्राहकले टाटागाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरेक छन् । उक्त समारोहमा बैंकका प्रमुख कर्जा […]