बुढीगण्डकी परियोजनाको मुआब्जा वितरण गर्न उर्जामन्त्रीको गोरखा र धादिङका सांसदसँग छलफल
काठमाडौं। उर्जा मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणबारे सरोकारबालाहरुसँग परामर्श गरेका छन्। गोरखा र धादिङबाट प्रतिनिधित्व
बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने भएको छ । गत पुस ३० गते बसेको मन्त्रीपरिषदको बैठकले आयोजना डुबान क्षेत्रमा पर्ने घरगोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगरी मुआब्जा वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दा आज पनि धर्नामा उत्रिएका छन् । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन माग गर्दै हिजोदेखि माइतीघरमा विरोध थालिएको हो । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत […]
काठमाडौं । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सडकमा धर्ना दिएका छन् । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा बसेकाहरूले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको […]
१७ मंसिर, गोरखा । मुआब्जा वितरण टुंग्याएर पुनर्बास पुनस्र्थापनाको काम तत्काल सुरु गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन सुरु गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा डुवान क्षेत्रमा …
गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ ।
आयोजनाले गोरखा र धादिङतर्फ एक÷एक सय किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो । सय किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भैसकेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पु...
गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाबाट पूर्ण विस्थापित हुनेहरुको पुनःस्थापनाका लागि सरकारले दुई वटा अवधारणा अघि सारेको छ ।
आयोजनाबाट सम्पूर्ण घरजग्गा डुवानमा पर्नेहरुलाई लक्षित गरी आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण पुनर्वास तथा पुनःस्थापना इकाईले प्रारम्भिक अवधारणा तयार पारेको हो । पूर्ण रुपमा विस्थापित...
गोरखा : बुढीगण्डकी आयोजनास्थलका प्रमुख जिल्ला अधिकारीहरूले जिल्ला प्रशासन कार्यालयबाटै बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गर्ने सहमति गरेका छन्।
बुधबार बुढीगण्डकी सरोकार समितिको आयोजनामा ऊर्जा मन्त्रालयमा भएको छलफलपछि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको रोकिएको मुआब्जा वितरण सुरु हुने भएको हो।
चालु...
चालु आर्थिक वर्षभित्रै बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रको मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् । घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा डुबानमा पर्ने मुआब्जाका लागि निवेदन दिन आएका गोरखा र धादिङका स्थानीयवासीहरूले डुबानपीडितको माग सम्बोधन गर्नेतर्फ सरकारी निकायले ध्यान नदिएको तथा आयोजनाको भविष्यका बारेमा समेत पटकपटक अन्योल सिर्जना गरेको बताएका छन् ।