१७ मंसिर, गोरखा । मुआब्जा वितरण टुंग्याएर पुनर्बास पुनस्र्थापनाको काम तत्काल सुरु गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन सुरु गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा डुवान क्षेत्रमा …