काठमाडौं । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सडकमा धर्ना दिएका छन् । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा बसेकाहरूले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको […]