बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने

बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने भएको छ । गत पुस ३० गते बसेको मन्त्रीपरिषदको बैठकले आयोजना डुबान क्षेत्रमा पर्ने घरगोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगरी मुआब्जा वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

बुढीगण्डकी डुबान क्षेत्र वरिपरी चक्रपथ निर्माणको काम सुरु

गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाले गोरखा र धादिङतर्फ एक÷एक सय किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो । सय किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भैसकेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पु...