गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ ।
आयोजनाले गोरखा र धादिङतर्फ एक÷एक सय किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो । सय किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भैसकेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पु...