काठमाडौं– संविधानले सरकार सदनप्रत्ति उत्तरदायी हुने परिकल्पना गरेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (१०) मा भनिएको छ, ‘प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।’ सरकारलाई उत्तरदायी बनाउने संसद् अधिवेशन नभएका बेला सरकारलाई झक्झक्याउने काम संसदका […]