चक्रपथ निर्माणमा सरकारी बेवास्ता

चक्रपथ विस्तारका क्रममा बाँकी रहेको कलंकी–महाराजगन्ज दोस्रो खण्ड सरकारको बेवास्ताका कारण चिनियाँ निर्माताले काम अघि बढाउन सकिरहेको छैन । यो खण्ड निर्माणका लागि निर्माणस्थल बाटोको वरिपरि रहेका पोल, तार, रुख, व्यक्तिगत जग्गा र मुआब्जा आदि विषय समयमै हल गरी साइट क्लियर गर्न चिनियाँ पक्षले धेरै पहिलेदेखि भन्दै आएको हो । तर, त्यो काम अहिले पनि […] The post चक्रपथ निर्माणमा सरकारी बेवास्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.