नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता – प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको जोखिम बढीरहेकाले जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ । आज देशवासीका नाममा सम्बोधन  गर्दै प्रधानमन्त्री ओलीले नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको हो । उहाँले भन्नुभयो –‘नागरिकको जीवन नै रहेन भने कुनै पनि...

सम्बन्धित सामग्री

सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरूसँगको छलफलमा कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे । उनले पर्यटन व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराए । उनले भने, ‘कुनै प

नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताउनुभयो ।

नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । गृहमन्त्रालयले सोमबार आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’मा गृहमन्त्री खाणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताए । गृहमन्त्री खाणले भने- नागरिकको सुरक्षामा सरकार गम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो । […]

कोरोनाबाट जीवन रक्षा सरकारको प्रमुख प्राथमिकता

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूले सहमति गरी साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा …

कोभिडबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेक…

कोभिडबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेक…

प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो […] The post प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गृहमन्त्री भन्छन्– महामारीमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिन्छौँ (भिडियो वार्ता)

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन् । साथै उनले कोरोना महामारीमा खटिएर भत्ता नपाएका सुरक्षाकर्मीहरूलाई भत्ता दिइने बताएका छन् ।गृहमन्त्री नियुक्त भएको दोस्रो दिन रातोपाटीसहित केही सञ्चार माध्यमसँग कुरा गर्दै मन्त्री खाँणले संसारका जुनसुकै सरकारको पहिलो प्राथमिकता आफ्ना नागरिकको जीवन रक्षा गर्नु रहेको बताउँदै कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्ने स्थिति आउन नहुने बताए ।उनले भने–‘विभिन्न घटना वा परिघटनाबाट मान्छेको ज्यान कुरा होस वा

यस्तो हुनेछ देउवा सरकारको प्राथमिकता

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ । विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रुपमा निर्धारण गरिएको छ । संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित...