काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेक…