गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएका छन् । साथै उनले कोरोना महामारीमा खटिएर भत्ता नपाएका सुरक्षाकर्मीहरूलाई भत्ता दिइने बताएका छन् ।गृहमन्त्री नियुक्त भएको दोस्रो दिन रातोपाटीसहित केही सञ्चार माध्यमसँग कुरा गर्दै मन्त्री खाँणले संसारका जुनसुकै सरकारको पहिलो प्राथमिकता आफ्ना नागरिकको जीवन रक्षा गर्नु रहेको बताउँदै कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्ने स्थिति आउन नहुने बताए ।उनले भने–‘विभिन्न घटना वा परिघटनाबाट मान्छेको ज्यान कुरा होस वा