गण्डकीमा मुख्यमन्त्री चयनको अन्तिम समयसीमा आज

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयन आज हुँदैछ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको तीन दिनको समयसमीमा आज सकिँदैछ ।  गुरुङले गत आइतबार राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख सीता पौडेलले दलहरूलाई नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्...

सम्बन्धित सामग्री

गण्डकीमा वैकल्पिक सरकारका लागि पृथ्वीसुब्बा गुरुङको पनि दाबी !

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेको चर्चा छ ।  प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो । विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेको बताइएको छ ।  यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थ...

गण्डकीमा नयाँ सरकार बनाउन दिएको समयसीमा दिउँसो सकिँदै

काठमाडौं। गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ। शुक्रबार प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। शुक्रबार नै विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी पेश गरिसकेका छन्। नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित कांग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन्।

सांसद थापालाई मनाउन अन्तिम कसरत गर्दै जनमोर्चा

पोखरा । प्रदेश प्रमुखले गत आइतवार नयाँ सरकार गठनको लागि आह्वान गरेको तीन दिने समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ । बहुमत सांसदको हस्ताक्षर लगेर बुझाउन सकेको खण्डमा सत्तारुढ वा विपक्षी दुवैले संविधानको धारा १६८ (२) अनुसारको सरकार बनाउन सक्छन् । प्रदेशसभामा ६० सदस्य रहेको गण्डकीमा सत्तारुढ एमालेसँग एक्लै २७ र...

गण्डकीमा नयाँ सरकार : समर्थन गर्ने भन्दै जनमोर्चाले जिल्यायो दललाई

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस लगायतका दललाई राष्ट्रिय जनमोर्चाले जिल्याएको छ ।  प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा दुई भन्दा बढी दलहरूको सहमतिमा सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेस लगायतका दलले २८ जना सांसदका हस्ताक्षरसहित जनमोर्चाको प्रतिक्षा गरिरहेका छन् । तर, जनमोर्चाले सोमबार ११ बजे संसदीय दलको बैठक राखेकाले कार्यलय समयभित्रै निर्णय दिने बताएको भएपनि दिनभर फोन सम्पर