सांसद थापालाई मनाउन अन्तिम कसरत गर्दै जनमोर्चा

पोखरा । प्रदेश प्रमुखले गत आइतवार नयाँ सरकार गठनको लागि आह्वान गरेको तीन दिने समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ । बहुमत सांसदको हस्ताक्षर लगेर बुझाउन सकेको खण्डमा सत्तारुढ वा विपक्षी दुवैले संविधानको धारा १६८ (२) अनुसारको सरकार बनाउन सक्छन् । प्रदेशसभामा ६० सदस्य रहेको गण्डकीमा सत्तारुढ एमालेसँग एक्लै २७ र...

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनबाट बाहिरिनुलाई के भन्नुहुन्छ ?

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा एक सांसद रहेपनि जनमोर्र्चा सरकारमा सहभागी भने थिएन ।

जनमोर्चा गठबन्धनबाट बाहिरिए गण्डकी सरकारको भविष्य के होला ?

पर्वत : अमेरिकी सहयोग परियोजना जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चा बाहिरिएसँगै यसको तरङ्गले गण्डकी प्रदेश सरकारलाई पहिले छुन्छ।गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउने बेलामा निर्णायक भूमिकामा रहेको दल नै जनमोर्चा थियो। केन्द्रीय गठबन्धन तोडेको बेलामा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा भने जनमोर्चाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि गण

जनमोर्चा देउवा सरकारमा सहभागी नहुने

काठमाडौं। राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ। बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले देखापढीलाई बताइन्। उनले भनिन्– ‘पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’ विपक्षी गठबन्धमा रहेको जनमोर्चासँग प्रतिनिधिसभामा एक सिट रहेको छ।

जनमोर्चा गण्डकीका पदमुक्त सांसद कृष्ण थापाको रिटमा सुनुवाई जारी

काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको रिटमा सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ। न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। आफूलाई दोस्रो पटक पनि पदमुक्त गरेपछि थापा पुन: अदालत पुगेका हुन्। थापाले आफूलाई प्रक्रिया मिचेर बेइमानीपूर्वक पदमुक्त गरेको बताउँदै आएका छन्। थापाले गण्डकी…

जनमोर्चा सांसद कृष्ण थापाविरुद्धको मुद्दा विश्वम्भर र कुमारको संयुक्त इजलासमा

काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाविरुद्धको मुद्दा पेशीमा चढेको छ। सांसद थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै परेका तीन वटा भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। इजलासको तेस्रो नम्बरमा पेशीमा चढेको हो। थापाविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकीका…

गण्डकी प्रदेश अंकगणितः जनमोर्चा जता, सरकार त्यता

पोखरा। गण्डकी प्रदेशमा सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णयक हुनेछ। गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो। ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि३१ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा कांग्रेसका १५ र माओवादीका ११ जना सांसद छन्। यस्तै जसपाले समर्थन गरेको अवस्थामा २ गरी २८ सांसद हुनेछन्।

'जनमोर्चा अलि पक्का लाग्यो के मलाई'

पोखरा : अहिलेकै सरकार कायम रहने हो या विकल्पमा नयाँ सरकार बन्ने हो? गण्डकी सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो हुने गुरुङ सरकारको पक्ष र विपक्षमा आउने मतबारे अनेक टिकाटिप्पणी भई रहेको बेलामा मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङले भने राष्ट्रिय जनमोर्चा (राजमो) ले जसको पक्षमा मतदान गर्छ आफूले पनि त्यतै मत दिने बताएका छन्। ‘जनमो