योग गुरु रामदेव तथा आचार्य बालकृष्ण प्रचण्ड निवासमा

भारतको पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव तथा आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।