काठमाडौं, ३ मंसिर । पतञ्जलीमा शुक्रबार शिर्ष नेताहरु सबैजसो देखिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण समेत पतञ्जलीको टेलिभिजन शुभारम्भ देखि भवन शिलान्यासमा सहभागी भएका थिए । प्रचण्डले रामदेवको खुलेर प्रशंशा गरे । रामदेवले पनि प्रचण्डको बारे खुलेर प्रशंशा गरे । उनले भने,‘प्रचण्ड सुन्दा नै भयंकर लाग्ने तर भित्र भित्र कोमल हुनुहुँदोरहेछ ।’ खित्का […]