जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेटवार्ता

नयाँ दिल्ली [भारत], ७ माघ: जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार “जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट […]

सम्बन्धित सामग्री

‘एनिमल’ र ‘फाइटर’का लागि ६६ वर्षीय अनिल कपुरको यस्तो ‘फिजिकल ट्रान्सफर्मेसन’

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले आगामी फिल्म ‘एनिमल’मा रणवीर कपुरको ६५ वर्षीय पिताको भूमिका निर्वाह गरिरहेका छन् । ‘फाइटर’मा चाहिं उनी ४५ वर्षीय भारतीय वायुसेना अफिसरको भूमिकामा छन् । यी दुवै चरित्रले भिन्न लुक्स र शारीरिक आकारको माग गर्छन् । जसका लागि ६६ वर्षीय अभिनेताले अनिल कपुर गम्भीर शारीरिक ट्रान्सफर्मेसनबाट गुज्रिएका छन् । आइतबार […]

यस्तो छ बलिउडको पहिलो ‘एरियल एक्सन’ फिल्म भनिएको कंगना रनौत स्टारर ‘तेजस’

काठमाडौं । कंगना रनौत स्टारर बलिउड फिल्म ‘तेजस’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । जसमा यी अभिनेत्री खतरनाक अवतारमा प्रस्तुत भएकी छन् । सोमबार भारतीय वायुसेना दिवसको अवसर पारेर ट्रेलर सार्वजनिक गरिएको हो । फ्यानले कंगनाको यो फिल्मलाई अधैर्यपूर्वक पर्खिरहेका थिए । ट्रेलरमा कंगनाले भरमार एक्सन दृश्य पस्किएको देख्न सकिन्छ । फिल्ममा कंगनाले प्रखर, जोशिलो र […]

‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् । मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् । ‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता […]

भारतीय सेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ।...

भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

१३ साउन, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार […]

भारतमा सेनाको विमान दुर्घटना हुँदा दुईको मृत्यु

एजेन्सी- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आइएएफ) का दुई विमान चालकको मृत्यु भएको छ। एमआइजी-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो। भारतीय वायुसेनाले […]

सेनाको विमान दुर्घटनामा दुई विमान चालकको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको […]

भारतीय वायुसेनाको विमान दुर्घटना,दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी पीटीआईले बाडमेर जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने छ, घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो। एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका […]

भारतका वायुसेना प्रमुखद्वारा युद्धका लागि तयार हुनुपर्ने जिकिर

भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल विआर चौधरीले वायुसेनालाई तुरुन्त नोटिस दिँदा छोटो समयका र गहन अभियानका लागि तयार हुनुपर्ने जिकिर गरेका छन् ।  इन्डियन एक्सप्रेसको रिपोर्टमा यसबारे जानकारी दिइएको छ ।साथै उनले छोटा युद्ध र पूर्वी लद्दाखमा झैँ लामो समयसम्मको तनावको स्थितिसँग जुध्नका लागि पनि सेनाको तयारी हुनुपर्ने बताएका छन् ।इन्डियन एक्सप्रेसका अनुसार बिहिबार लजिस्टिक्स व्यवस्थापनसँग सम्बन्धित एक सम्मेलनमा वायुसेना प्रमुखले भने, ‘हालको भूराजनीतिक अवस्थामा भारतीय वायुसेनाले तत

बिपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको ख्याल राखौं : भारतीय वायुसेना

भारतीय वायुसेनाले जनरल बिपिन रावत तथा अन्य १३ जना सवार हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । वायुसेनाले एक ट्वीट गर्दै ‘८ डिसेम्बर, २०२१ मा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान गर्नका लागि कोर्ट अफ इन्क्वायरीको गठन गरिएको छ । अनुसन्धानलाई तीब्रता दिइनेछ र तथ्यलाई सार्वजनिक गरिनेछ । त्यतिबेलासम्म, मृतकको गरिमाको ख्याल गर्दै विभिन्न अड्कलबाजी गर्न बन्द गरौं ।’उक्त दुर्घटनामा बिपिन, उनकी श्रीमतीसमेत १३ जनाको मृत्यु भएको छ । ग्रुप क्याप्टेन वरुण स