बिपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको ख्याल राखौं : भारतीय वायुसेना

 भारतीय वायुसेनाले जनरल बिपिन रावत तथा अन्य १३ जना सवार हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । वायुसेनाले एक ट्वीट गर्दै ‘८ डिसेम्बर, २०२१ मा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान गर्नका लागि कोर्ट अफ इन्क्वायरीको गठन गरिएको छ । अनुसन्धानलाई तीब्रता दिइनेछ र तथ्यलाई सार्वजनिक गरिनेछ । त्यतिबेलासम्म, मृतकको गरिमाको ख्याल गर्दै विभिन्न अड्कलबाजी गर्न बन्द गरौं ।’उक्त दुर्घटनामा बिपिन, उनकी श्रीमतीसमेत १३ जनाको मृत्यु भएको छ । ग्रुप क्याप्टेन वरुण स

सम्बन्धित सामग्री

यस्तो छ बलिउडको पहिलो ‘एरियल एक्सन’ फिल्म भनिएको कंगना रनौत स्टारर ‘तेजस’

काठमाडौं । कंगना रनौत स्टारर बलिउड फिल्म ‘तेजस’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । जसमा यी अभिनेत्री खतरनाक अवतारमा प्रस्तुत भएकी छन् । सोमबार भारतीय वायुसेना दिवसको अवसर पारेर ट्रेलर सार्वजनिक गरिएको हो । फ्यानले कंगनाको यो फिल्मलाई अधैर्यपूर्वक पर्खिरहेका थिए । ट्रेलरमा कंगनाले भरमार एक्सन दृश्य पस्किएको देख्न सकिन्छ । फिल्ममा कंगनाले प्रखर, जोशिलो र […]

‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् । मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् । ‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता […]

भारतीय सेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ।...

भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

१३ साउन, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार […]

भारतमा सेनाको विमान दुर्घटना हुँदा दुईको मृत्यु

एजेन्सी- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आइएएफ) का दुई विमान चालकको मृत्यु भएको छ। एमआइजी-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो। भारतीय वायुसेनाले […]

भारतीय वायुसेनाको विमान दुर्घटना,दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी पीटीआईले बाडमेर जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने छ, घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो। एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटे युक्रेनबाट फर्किएका विद्यार्थीलाई

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संसदीय क्षेत्र वाराणसीमा युक्रेनबाट फर्किएका भारतीय विद्यार्थीलाई भेटेका छन्। ती विद्यार्थीले आफ्ना अनुभव प्रधानमन्त्री मोदीसँग बताएका थिए। ती विद्यार्थी वाराणसी र उत्तर प्रदेशका अन्य भागका भएको बताइएको छ। युक्रेनबाट भारतीय नागरिक विशेष गरी विद्यार्थीलाई सुरक्षित रूपमा फिर्ता ल्याउन भारतले अपरेसन सुरु गरेको छ। यस अभियानमा भारतीय वायुसेना पनि […]

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेटवार्ता

नयाँ दिल्ली [भारत], ७ माघ: जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार “जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट […]

जनरल विपीन रावत सवार हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम – भारतीय वायुसेना

भारतीय वायुसेनाका अनुसार जनरल विपीन रावतसहितको निधन हुनेगरी भएको हेलिकप्टर दुर्घटनाको कारण कुनै षड्यन्त्र वा लापरबाही नरहेको बताएको छ। खराब मौसमका कारण दुर्घटना भएको वायुसेनाले जनाएको छ। भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपीन रावतको गएको डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। सो दुर्घटनामा रावतकी पत्नीसहित अरु १२ जनाको पनि ज्यान […]