‘एनिमल’ र ‘फाइटर’का लागि ६६ वर्षीय अनिल कपुरको यस्तो ‘फिजिकल ट्रान्सफर्मेसन’

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले आगामी फिल्म ‘एनिमल’मा रणवीर कपुरको ६५ वर्षीय पिताको भूमिका निर्वाह गरिरहेका छन् । ‘फाइटर’मा चाहिं उनी ४५ वर्षीय भारतीय वायुसेना अफिसरको भूमिकामा छन् । यी दुवै चरित्रले भिन्न लुक्स र शारीरिक आकारको माग गर्छन् । जसका लागि ६६ वर्षीय अभिनेताले अनिल कपुर गम्भीर शारीरिक ट्रान्सफर्मेसनबाट गुज्रिएका छन् । आइतबार […]

सम्बन्धित सामग्री

‘नायक’को दोस्रो श्रृंखला बन्दै, अनिल कपुर दोहोरिएलान् ?

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले करिअरमा केही यस्ता चरित्र निर्वाह गरे, जुन स्मरणीय छन् । सन् २००१ मा शंकर निर्देशित फिल्म ‘नायक’को पात्रलाई आज पनि आइकोनिक मानिन्छ । नेपालमा पनि विभिन्न राजनीतिक सन्दर्भमा यो फिल्मबारे नेताहरुले बोल्ने गरेको पाइन्छ । यो फिल्ममा अनिलले निर्वाह गरेको शिवाजी राव गायकवाडको चरित्रलाई अहिले पनि राजनीतिक अभिव्यक्तिको रुपमा […]

'फाइटर'मा 'अन बोर्ड' अनिल कपुर भन्छन् : म हृतीकको बिग फ्यान

बलिउड फिल्मका पुराना दर्शकका लागि अनिल कपुर र राकेश रोशनको जुगलबन्दी नौलो होइन। खेल, कारोबार, किसन कन्हैया जस्ता फिल्ममा यी दुईको दोस्ती गजब नै थियो। अब भने राकेशका छोरा हृतीकसँग देखिनेछन् अनिल कपुर। सिद्धार्थ आनन्दको फिल्म फाइटरमा यी दुईका साथै दीपिका पादुकोण पनि हुनेछिन्। अनिल कपुर र हृतीकबिचको फिल्मी जुगलबन्दीले…

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा

एजेन्सी । भारतीय अभिनेता अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि अनीस बज्मीको फिल्म ‘चोर पुलिस’ मा सहकार्य गर्ने भएका छन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदै गरेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुनेछ । जब अनीसले अनिल र ज्याकीलाई फिल्मको […]

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सुभाष घईको ‘चोर पुलिस’मा आउँदै

काठमाडौं । अनिल कपुर र ज्याकी श्राफको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एक हो । यी दुई स्टारले १२ फिल्ममा सँगै काम मात्र गरेका छैनन्, उनीहरु असल साथी पनि हुन् । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण हो, किनभने यी दुईबीचमा असुरक्षा हाबी छैन । यी दुईको ब्रोमान्सलाई ‘राम लखन’, ‘कर्म’ […]

६५ वर्षीय अभिनेता अनिल कपुर फिट रहन के गर्छन्?

आफ्नो खानपिन र र दिनचर्या पालना गर्नुका साथै अनिल कपूर तनावमुक्त र अनुशासित जीवन बिताउनमा विश्वास गर्छन् र यही नै उनको फिटनेस र युवा लुकको रहस्य हो।

साउथबाट करियर सुरु गरेका यी हुन् बलिउडका ५ स्टार

धेरै मानिस कलाकार बन्ने सपनाका साथ मुम्बई भित्रिन्छन् । तर, कमैको मात्र उदेश्य पुरा हुने गर्छ । कतिपय त फिल्म अभिनयका लागि निर्माता–निर्देशकको कार्यालय बारम्बार धाउँछन् । तर पनि सफल हुँदैन । आज बलिउडका ती अनुहारको चर्चा गर्दछौ । जसले बलिउड प्रवेश अगाडि साउथ (दक्षिण भारतीय) फिल्ममा बनाएका थिए पहिचान । अनिल कपुर :अनिल कपुर अहिले बलिउडका चर्चित अभिनेता हुन् । आफ्नो करियरमा उनले राम लखन, तेजाब, वेलकम जस्ता धेरै सुपरहिट फिल्म दिएका छन् । उनले मणि शर्माद्वारा निर्देशित कन्नड फिल्म ‘पल

अनिल कपुरका बाबुछोराद्वारा अभिनित फिल्म ‘थार’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता अनिल कपुर र उनको छोरा हर्षवर्धन एउटै फिल्म ‘थार’ मा सँगै देखिएका छन् । बाबुछोराद्वारा अभिनित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो । फिल्ममा सतीश कौशिक, फातिमा सना शेख र अक्षय ओबेरोयको पनि महत्वपूर्ण भूमिका रहेको छ । यस फिल्मलाई राज सिहं चौधरीले निर्देशन गरेका हुन् । यो फिल्ममा अनिल कपुर […]

विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने

सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।