सेनाको विमान दुर्घटनामा दुई विमान चालकको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको […]

सम्बन्धित सामग्री

भारतमा दुई वटा सैनिक विमान दुर्घटना, दुवै विमानको अवशेषमात्रै फेला

भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा विमानका भग्नावशेष राजस्थानको […]

भारतमा दुई वटा सैनिक विमान दुर्घटना

नयाँदिल्ली । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्य प्रदेश राज्यको ग्वालियरमा आज बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए […]

भारतमा सेनाको विमान दुर्घटना हुँदा दुईको मृत्यु

एजेन्सी- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आइएएफ) का दुई विमान चालकको मृत्यु भएको छ। एमआइजी-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो। भारतीय वायुसेनाले […]

दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका छन् । दक्षिण कोरियाको के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वको साचियोनको धान खेतमा […]

भियतनाममा सैनिक विमान दुर्घटना, दुई चालकको मृत्यु

काठमाडौँ । भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा एक सैनिक विमान दुर्घटनामा परेको छ । विमान दुर्घटना हुँदा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जनाएको छ । एक ...