सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाटमात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।...
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बेइजिङ पुगेका छन्। चीनको दुई दिने भ्रमणका क्रममा उनी आज बेइजिङ पुगेका हुन्। उत्तर अमेरिकी र ओसिनिया मामिला हेर्ने विभागका प्रमुख याङ ताओले ब्लिंकनलाई विमानस्थलमा स्वागत गरेका थिए।
ब्लिंकनले चीनमा रहँदा चिनियाँ विदेश मन्त्री छिन काङ र अन्य वरिष्ठ सरकारी अधिकारीहरु सँग भेटवार्ता गर्नेछन्।
ताइवान,…
काठमाडौं, २२ माघ । बेइजिङको हिउँदे ओलम्पिकले विश्व राजनीतिका भएको ध्रुवीकरण समेत उजागर गरेको छ । अमेरिका र उसका निकट देशहरुले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । ती देशहरुले खेलाडी पठाएपनि कूटनीतिक सहभागिता जनाएनन् । चीनलाई रुसलगायत कतिपय देशहरुले भने साथ दिएको सन्देश दिए । ती देशका नेताहरु बेइजिङ पुगेर चीनसँगको निकटता उजागर गरे । […]
चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन भएको हो। महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछन्। यसअघि बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को शीतकालीन […]
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, लिथुआनिया, कोसोभोलगायत देशद्वारा बेइजिङ ओलम्पिक कूटनीतिक रूपमा बहिष्कारको घोषणा, जापानले आफ्ना कुनै पनि उच्च अधिकारी नपठाउने
‘बेइजिङ विन्टर ओलम्पिक– २०२२ ले चीनको कायाकल्प साकार मात्र पार्ने छैन,...
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन्। सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले सो कुराको जानकारी दिएको हो। बेइजिङ ओलम्पिकमा गुटर्रेस उपस्थित हुने तथा अन्य...
अस्ट्रेलियाले पनि आउँदो वर्ष हुने बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कारको घोषणा गरेको छ। अस्ट्रेलियाले आफ्नो साझेदार अमेरिकाको बाटो पछ्याएको हो। यसअघि अमेरिकाले बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चीनको सिजियाङ प्रान्तमा भएको मानवअधिकार उल्लंघनसहितका विषयलाई लिएर कूटनीतिक बहिष्कारको निर्णय गरिएको बताएका छन् । चीन र अस्ट्रेलियाबीचको सम्बन्ध पछिल्ला वर्षमा […]
अमेरिकाले २०२२ को बेइजिङ विन्टर ओलम्पिक बहिष्कार गर्ने भनिरहँदा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि उच्चस्तरीय प्रतिनिधित्व नहुने जनाउ दिएका छन् । ओलम्पिकमा चीनका लागि बेलायतका राजदूतले मात्रै सहभागिता जनाउने विषयमा...
चीनले सन् २०२२ मा आयोजना गर्न लागेको ‘बेइजिङ विन्टर ओलम्पिक्स’बारे विश्वमा चर्चा परिचर्चा चलिरहँदा अमेरिकाले भने बहिष्कार गर्ने भविष्यवाणी हुन थालेको छ । द वासिंटन पोस्टले विभिन्न अमेरिकी स्रोतहरूलाई उद्धृत...