अस्ट्रेलियाले पनि आउँदो वर्ष हुने बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कारको घोषणा गरेको छ। अस्ट्रेलियाले आफ्नो साझेदार अमेरिकाको बाटो पछ्याएको हो। यसअघि अमेरिकाले बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चीनको सिजियाङ प्रान्तमा भएको मानवअधिकार उल्लंघनसहितका विषयलाई लिएर कूटनीतिक बहिष्कारको निर्णय गरिएको बताएका छन् । चीन र अस्ट्रेलियाबीचको सम्बन्ध पछिल्ला वर्षमा […]