राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन्। सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले सो कुराको जानकारी दिएको हो। बेइजिङ ओलम्पिकमा गुटर्रेस उपस्थित हुने तथा अन्य...

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ ।