चुनाव बिथोल्नेलाई कारबाही नहुँदा मनोबल बढ्यो– दिनेश थपलिया

  काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनबिरोधी गतिविधि गर्ने र   निर्वाचन बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। ललितपुरमा आइतबार बिहान सञ्चारकर्मीसँगको अन्तरकृयामा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनविपरीत भएको भन्दै त्यस्तालाई तत्काल कारबाही गर्न नसक्दा मनोबल बढ्दै गएको उल्लेख गरे। उनले भने– ‘सुरक्षा अभावका कारण निर्वाचन बिथोलिनु हुँदैन।’ स्थानीय तहको निर्वाचन एकै […]

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीबारे बामदेव गौतम र दिनेश थपलियाबीच सवालजवाफ

२ फागुन, काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच सवालजवाफ भएको छ । बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले निर्वाचन प्रणाली र सुशासनका विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएको थियो । बैठकमा राष्ट्रिय सभा सदस्य […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुदैन : दिनेश थपलिया

२ पुस, विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको […]

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो।  आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।  आयुक्तहरुसँगको भेटमा…

पत्रकारले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्: दिनेश थपलिया

चितवन- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन्। गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन्। निर्वाचन प्रक्रियामा अझै रूपान्तरण […]

‘बनौं संस्कारी’ पुस्तक सार्वजनिक

वरिष्ठ चिकित्सक डा भगवान कोइरालाई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा राजु अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।...

तोकिएकै मितिमा चुनाव गराउन प्रतिवद्ध छौं, तयारी थालिसक्यौँ : दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले तोकेको समयमा निर्वाचन गराउन सक्ने दाबी गरेका छन्। सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको आन्तरिक तयारी थालिसकेको बताएका हुन्। ‘सरकारबाट  निर्वाचनको मिति घोषणा गरेको आकस्मिक होइन। नियमित प्रक्रिया हो। आयोगको परामर्श बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेपछि हामी आन्तरिक तयारीमा जुटिसकेका छौँ’ उनले भने, ‘आगामी मंसिर

मंसिर ४ का लागि चुनावको मिति तोकिए आश्चर्य नमान्दा हुन्छ : दिनेश थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मन्त्रिपरिषद्को बैठकमा मंसिर ४ गते निर्वाचनको मिति घोषणा हुने बताएका छन्। आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई  एकै चरणमा निर्वाचन गर्नेगरी सिफारिस गरिसकेको बताए। ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्नका लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी मिति सिफारिस गरिसकेको छ।’ उनले भने, ‘आयोगको परामर्शमा सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मंस

स्थानीय निर्वाचन कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैन :  दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्

जसपा विवाद : निर्वाचन आयोगले झिकायो सक्कल कागजात

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ । प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो […]