स्थानीय निर्वाचन कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैन :  दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीबारे बामदेव गौतम र दिनेश थपलियाबीच सवालजवाफ

२ फागुन, काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच सवालजवाफ भएको छ । बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले निर्वाचन प्रणाली र सुशासनका विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएको थियो । बैठकमा राष्ट्रिय सभा सदस्य […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो।  आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।  आयुक्तहरुसँगको भेटमा…

निर्वाचन आचारसंहिता उल्लंघन हुँदा आयोग टुलुटुलु हेरेर बस्दैन: दिनेश थपलिया

विराटनगर – निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए । आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ […]

चुनाव बिथोल्नेलाई कारबाही नहुँदा मनोबल बढ्यो– दिनेश थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनबिरोधी गतिविधि गर्ने र   निर्वाचन बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। ललितपुरमा आइतबार बिहान सञ्चारकर्मीसँगको अन्तरकृयामा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनविपरीत भएको भन्दै त्यस्तालाई तत्काल कारबाही गर्न नसक्दा मनोबल बढ्दै गएको उल्लेख गरे। उनले भने– ‘सुरक्षा अभावका कारण निर्वाचन बिथोलिनु हुँदैन।’ स्थानीय तहको निर्वाचन एकै […]

‘बनौं संस्कारी’ पुस्तक सार्वजनिक

वरिष्ठ चिकित्सक डा भगवान कोइरालाई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा राजु अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।...

निर्वाचन आयोगलाई सरकारको प्रश्न  : बैशाख ३० मा चुनाव गर्न सकिन्छ ?

सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिएका छन् । आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’  आयोगका

जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव, प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो । छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलवार दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका थिए ।  निर्वाचन आयोगले जेठ ५ अगाडि नै चुनाव गर्नु उपय...

जसपा विवाद : निर्वाचन आयोगले झिकायो सक्कल कागजात

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ । प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो […]