२४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान गरेका छन् ।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनशन तोडेर वार्तामा आउन केसीलाई आहृवान गरेका हुन् । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग …