कोषको रकम खर्चन निर्देशन

प्रधानमन्त्री कार्यालयले प्रदूषण नियन्त्रण शुल्कबापत संकलित कोषको रकम खर्चिएर वायु प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएको

सम्बन्धित सामग्री

राज्यकोषकाे रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई गृहमन्त्री खाणकाे निर्देशन

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको हो । उहाँले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशील हुन जरुरी रहेको बताउनु भयो । मन्त्री खाणले विपद् ज...

कैलाली कांग्रेसले केन्द्रको निर्देशन टेरेन, आकांक्षीबाटै असुल्याे रकम

धनगढी : नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्दा रकम नउठाउन सोमबार निर्देशन दियो। केन्द्रीय कार्यालयले सोमबार जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पत्राचार गर्दै पार्टीका तर्फबाट सिफारिश हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको थियो।‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेवी) बाहेक उम्मेदवार सिफारिश गर्न कुनै पनि तहको कार्यसमितिले कुनै

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न मन्त्री श्रेष्ठको निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।...

उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न […]

मृतक कर्मचारीको रकम दिन सनराईज बैंकलाई कोषको निर्देशन

काठमाडौं। सामाजिक सुरक्षा कोषले मृतक कर्मचारीको परिवारलाई रकम भुक्तानी गर्न सनराइज बैंकलाई निर्देशन दिएको छ। बैंकका कर्मचारीको ४२ हजार रुपैयाँ आधारभुत थियो। यसको ६० प्रतिशत हुन आउने एकमूष्ट र मृत्यू संस्कारबापतको २५ हजारसहित गरेर ४३ लाख रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो। कर्मचारीका आफन्तलाई नियमअनुसार भुक्तानी नगरे कानुनबमोजिम कारबाही गर्ने कोषले चेतावनी दिएको छ।

मृतक कर्मचारीको रकम दिन सनराईज बैंकलाई कोषको निर्देशन

काठमाडौं। सामाजिक सुरक्षा कोषले मृतक कर्मचारीको परिवारलाई रकम भुक्तानी गर्न सनराइज बैंकलाई निर्देशन दिएको छ। बैंकका कर्मचारीको ४२ हजार रुपैयाँ आधारभुत थियो। यसको ६० प्रतिशत हुन आउने एकमूष्ट र मृत्यू संस्कारबापतको २५ हजारसहित गरेर ४३ लाख रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो। कर्मचारीका आफन्तलाई नियमअनुसार भुक्तानी नगरे कानुनबमोजिम कारबाही गर्ने कोषले चेतावनी दिएको छ।

२५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न ब्रोकर कम्पनीलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ। बोर्डले बिहीवार ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ । यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था रहेको भएपनि उनीहरूले उक्त रकम लिने गरेका थिएनन्। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने भन्दै बोर्डले निर्देशन दिएको हो।   बिहीबार...