शक्तिराष्ट्रहरूको वायु प्रदूषण नियन्त्रण प्रयास : अमेरिकाले ३० वर्षमा घटाएको प्रदूषण चीनले सात वर्षमै
अमेरिकाले ३० वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले करिब सात वर्षमै घटाएको एक अध्ययनले देखाएको छ । यस सुधारबाट चीनको वायु प्रदूषणको स्तर विश्वको औसत हाराहारीमा पुगेको छ ।तीव्र औद्योगिक विकासका...
सरकारले विद्युतीय सवारीसाधनमा भन्सार र अन्तःशुल्क बढाउने गरी बजेटमा गरेको व्यवस्थाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रण गर्ने गरी मात्रै करका दर निर्धारण गर्न सरकारलाई परमादेश दिएको छ ।
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन्। काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको […]
भारतको राजधानी नयाँदिल्लीमा लकडाउन गर्नेबारे सोमवार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।
परालमा आगो लगाउँदा र तिहारमा पटाका पड्काउँदा भएको प्रदूषणका कारण यतिबेला भारतको राजधानी वायु संकटमा परेको छ ।
राजधानी नयाँदिल्लीमा लकडाउन गरेर वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उपायबारे सर्वाेच्च अदालतमा छलफल भइरहेका बेला दिल्ली सरकारले भने पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने तर्क गरेको छ ।
दिल्लीमा लकडाउन गरेर मात्रै प्रभावकारी नहुने तर्क गर्दै मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकारले पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने ज...
नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम परिर्वतनसँगै देखिएको यो समस्या अहिले नेपालीको साझा समस्याका रूपमा देखिए पनि यसकोे न्यूनीकरणका लागि भने कहीं कतैबाट पहल भएको देखिँदैन । काठमाडौमा वायु प्रदूषणमा वायुको […]
काठमाडौं उपत्यकाभित्रका मेयरहरूले केन्द्र सरकारको जिम्माका मुख्य सडकको निर्माण तथा मर्मतका काम लामो समयसम्म अल्झिँदा वायु प्रदूषण नियन्त्रण कठिन भएको गुनासो गरेका छन्।
बेईजिङः चीनको बेइजिङ, तिङजिन र हेवेईमा हिउँदको समयमा वायु प्रदूषणलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने भएको छ। तियाङजिनको सहरी क्षेत्रमा धेरै प्रदूषण गराउने उद्योगहरूबाट उत्पादन बन्द गराइने भएको छ। स्टील र धातुजन्य पदार्थ बनाउने र कोइला बनाउने उद्योगहरूलाई वायु प्रदूषण नियन्त्रणका लागि बन्द गराउनु परेको स्थानीय सरकारी अधिकारीहरूले बताएका