इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पुनर्स्थापना गरिएको छ। संघीयता कार्यान्वयन भएसँगै इलामबाट झापा सारिएको कार्यालय पुनः फर्काइएको हो।
कृषकहरुलाई प्रोत्साहित गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाई भैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो।...
त्रिशुली- नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो। त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास […]
स्याङ्जा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ । एक पटक लिएका किसानले भने २ वर्षसम्म लिन नपाउने प्रावधान छ । यसवर्ष १५ लाख रुपैयाँ विनियोजन भएको र १५ जना किसानलाई उपलब्ध गराइने लक्ष्य रहेको कार्यालयका […]
काठमाडौँ । पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ […]
पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो ।पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवर्द्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बंगुर पालन कार्यक्रमका लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरा पालनका लागि १० ल
सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो।
म्याग्दी– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार […]
उदयपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको निर्माणाधीन पक्की भवन अन्तिम चरणमा पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित पुरानो कार्यालय परिसरमै निर्माणाधीन ३ तले भवन सकिने लागेको हो।...
गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । संघीय संरचनापछि पशु सेवा कार्यालय हटेको थियो ।
भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पामार्फत गुल्मीमा सम्पर्क कार्यालय थियो, जसकारण गुल्मीका नागरिकले पशु स्वास्थ्य र सेवाको लागि निकै दुःख पाएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिरहेको छ ।
गुल्मीमा स्थापना गरिएको केन्द्रको लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले केन्द्रको उद्घाटन गरिन् । उनले केन्द्रको उद्घा...