उदयपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको निर्माणाधीन पक्की भवन अन्तिम चरणमा पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित पुरानो कार्यालय परिसरमै निर्माणाधीन ३ तले भवन सकिने लागेको हो।...
गोदावरी (कैलाली), २९ फागुन । धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि […]
नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ । सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै …
सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]
दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका- ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको […]
तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ […]
३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]
३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]
दाङ- लुम्बिनी प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेशको स्थायी राजधानी राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माणाधीन प्रदेश सभा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए। साउन महिनाभित्र काम सम्पन्न हुने र भदौ महिनामा प्रदेश सरकारलाई प्रदेश सभा भवन हस्तान्तरण गरिने छ। ‘९० […]
काठमाडौँ,१६ असार । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए । चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र […]
काठमाडौं, १ वैशाख । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिरको भाग पुनःनिर्माण अन्तिम चरणमा । नारायण मन्दिरबाट सङ्ग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस