काठमाडौँ । पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ […]