पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्वारा कृषकलाई दुई करोड अनुदान

म्याग्दी– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार […]

सम्बन्धित सामग्री

व्यावसायिक फार्मका लागि चार करोड अनुदान

दमौली– तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरिएको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन आयोजनामार्फत् तनहुँका १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो । आयोजनामार्फत् १३ व्यावसायिक फार्मले चार करोड ५२ लाख अनुदान पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । […]

कृषकलाई दुई करोड अनुदान

काठमाडौँ,२३ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले रु. एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, […]

म्याग्दीका कृषकलाई दुई करोड अनुदान : चार सय ३२ कृषक लाभान्वित

म्याग्दी : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैयाँ अनुदान वितरण गरेको छ। केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रममार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैयाँ अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवन प्रसाद आचार्यले दूध, मासु, अण्डा…

पशुपालक कृषकलाई अनुदान

बागलुङ । बागलुङका पशुपालक किसानले यो आर्थिक वर्षमा करीब डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको एक करोड ७ लाख ५० हजार र संघीय सरकारको ५० लाख बजेट गरी जम्मा एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीले अनुदान पाउन थालेका छन् । प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालक कृषकलाई निवेदनका लागि आह्वान गरेकोमा २६९ फार्मको आवेदन परेको थियो । तीमध्ये छनोटका विभिन्न आधार मूल्यांकन गर्दा ७० फार्मले एक लाख पाँच हजारका दरले अनुदान पाउन स्वीकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षको स्वीकृत योजनाअनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन, १७ बंगुर, १६ गाईभैंसी र १४ कुखुरा फार्मले ७३ लाख ५० हजार अनुदान पाउन धमाधम सम्झौता गरिरहेका छन् ।      यस्तै पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत तीन सहकारी तथा समूहले २४ लाख अनुदान पाएका छन् । जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले आठ लाखका दरले अनुदान पाएका हुन् । यसैगरी संघीय सरकारको ५० लाख बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बंगुर पकेट क्षेत्रका लागि २५ लाखका दरले अनुदान कार्यक्रम स्वीकृत भएको छ, जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५/२५ किसानलाई एक लाखका दरले ५० लाख अनुदान दिइनेछ । रासस

बागलुङका पशुपालक कृषकले पाए डेढ करोड अनुदान

गलकोट, २६ माघ । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, […]