सप्तरी, राजबिराज । श्रीमानबाटै असुरक्षित भएको भन्दै सप्तरीको बिष्णुपुर गाउँपालिका ६ की ३५ बर्षिया फुलिया देबीले बिहिवार प्रहरीमा निवेदन दिएकी छिन । श्रीमान जिवछ मुखियाको निर्घात कुटविटबाट बुधवार राति घाईते भई गजेन्द्र नारायण सिह अस्पताल भर्ना भएकी उनको तर्फवाट छोरा मनोजले प्रहरी चौकी बिष्णुपुरमा निवेदन बुझाएका हुन । निवेदनमा सधै रक्सी सेवन गरि आउने पति …