बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ पुगे गण्डकीका विपक्ष सांसद

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि प्रक्रिया पूरा गर्न विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद भर्खरै प्रदेश प्रमुख कहाँ पुगेका हुन्।आजै केही घण्टा अघि मात्रै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गरेकी थिइन्। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३१ सांसद आवश्यक हुन्छ।जसपाका सांसद हरिशरण आचार्यका अनुसा

सम्बन्धित सामग्री

कर्णालीमा फ्लोर क्रस गर्ने सांसद निर्णायक

दीपेन्द्र शर्मा, सुर्खेत ।  फ्लोर क्रस गरेर पद गुमाएका माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरू नै निर्णायक हुने भएका छन् । कर्णाली प्रदेश सरकारको नीतितथा कार्यक्रम पास गरेर बजेट ल्याउनुपर्ने छ । अब फेरि बल माधव पक्षीय सांसदको हातमा आएको छ ।उनीहरू रहेको दलएमालेले सरकारबाट बाहिर आएर नीति तथा कार्यक्रमको विपक्ष मामतदा नगर्न निर्देशन दिएको […]

लुम्बिनी प्रदेश : सांसद तानातानमा सत्ता पक्ष र विपक्ष

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका सांसदहरु र उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजेता भएकी विमला कुमारी खत्री (वली) सत्ता पक्ष र विपक्षको तानातानमा परेका छन् ।आफ्नो पक्षमा बहुमत जुटाउन दुवैतर्फ यी सांसदलाई गणना गर्न थालिएको छ । जसपाका ६ सांसदमध्ये दुई सांसद विपक्षी गठबन्धनमा सामेल छन् भने चारजनाले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका छन् ।तर प्रदेशसभामा आइतबार प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुनुअघि जसपा संसदीय दलकी प्रमुख सचेतक पुर्मती ढेगा मगरले विपक्षमा मतदा

नेताहरुले फोनबाट दबाब दिएपछि दिपक मनाङेको फोन स्वीच अफ, के गर्लान् ?

काठमाडौं, १५ वैशाख । दिपक मनाङे गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको मतदानमा निर्णायक हुने भएका छन् । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् मनाङे निर्णायक हुने भएपछि उनलाई पक्षमा पार्ने प्रतिष्पर्धा नै चलेको छ । सत्ता पक्ष र विपक्ष दुवैले मनाङेलाई विभिन्न प्रस्ताव गर्दै मतदान गर्न आग्रह गरेको […]

दिपक मनाङेलाई शिर्ष नेताको फोन, अविश्वासको प्रस्तावको पक्षमा उभिने

काठमाडौं, १४ वैशाख । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् दिपक मनाङको महत्व निकै बढेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एक दुई मत मात्र यताउता हुने अवस्था बनेपछि स्वतन्त्र सांसद मनाङेको महत्व बढेको हो । मनाङेलाई पक्षमा पार्न अविश्वासको प्रस्तावका पक्ष र विपक्ष दुवै […]

प्रदेश-३ को स्थायी राजधानी हेटौंडा

हेटौंडा : प्रदेश-३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ। प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने विपक्ष अर्थात् काभ्रेको धुलिखेलमा ३ मत आएको छ। स्वतन्त्र सांसद प्रेम तामाङले भने नाम र राजधानी दुवैमा नो भोट जनाएका थिए।  प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धाद...