नेताहरुले फोनबाट दबाब दिएपछि दिपक मनाङेको फोन स्वीच अफ, के गर्लान् ?

काठमाडौं, १५ वैशाख । दिपक मनाङे गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको मतदानमा निर्णायक हुने भएका छन् । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् मनाङे निर्णायक हुने भएपछि उनलाई पक्षमा पार्ने प्रतिष्पर्धा नै चलेको छ । सत्ता पक्ष र विपक्ष दुवैले मनाङेलाई विभिन्न प्रस्ताव गर्दै मतदान गर्न आग्रह गरेको […]