दीपेन्द्र शर्मा, सुर्खेत । फ्लोर क्रस गरेर पद गुमाएका माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरू नै निर्णायक हुने भएका छन् । कर्णाली प्रदेश सरकारको नीतितथा कार्यक्रम पास गरेर बजेट ल्याउनुपर्ने छ । अब फेरि बल माधव पक्षीय सांसदको हातमा आएको छ ।उनीहरू रहेको दलएमालेले सरकारबाट बाहिर आएर नीति तथा कार्यक्रमको विपक्ष मामतदा नगर्न निर्देशन दिएको […]