प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा राजनीतिक र गैरसरकारी संस्थाहरुले चलखेल गरेको आरोप लगाएका छन्। नेकपाको संसदीय दलको बैठकमा ओलीले राजनीतिक र गैरसरकारी संस्थालाई दोषी पत्ता नलाग्नुको आरोप थुपारे।