मधेश प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलमा जनमतको दाबी

काठमाडौं,१७ माघ । मधेश प्रदेशमा सरकारबाट बाहिरिएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलमा दाबी गरेको छ । जनमतका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् ।सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकाबाट बाहिरिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनले दाबी गरेका छन् । हाल मधेश प्रदेशसभामा […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री यादव सहमतिबाट पछि हटेको भन्दै मधेश प्रदेश सभा बैठकमा एमालेको अवरोध

काठमाडौं,२९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सभाको बैठक अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग गरेकोसहमति कार्यान्वयन नगरेको भन्दै अवरोध गरेको हो । आजको बैठक सुरु हुनासाथ एमाले सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री […]

मधेश प्रदेश : नीतिगत भ्रष्टाचार भएको भन्दै एमालेले गर्‍यो संसद् अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेको छ । अर्थमन्त्री सञ्जय कुमार यादवले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका सांसदहरूले प्रदेश बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा बैठक सभामुख रामचन्द्र मण्डलले सुरु गरे लगत्तै एमालेका सांसदहरू उभिएर अवरुद्ध गरे । एमाले सांसद लखन दासले अर्थमन्त्री यादवले चालु आर्थिक […]

औचित्यहिन बन्यो अख्तियारको समानान्तर जनलोकपाल

जनकपुरधाम । सरकारलाई काउन्टर दिन मधेश प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सामानान्तर संस्थाको रुपमा गठन गरेको जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ । जनलोकपाल आयोग गठन भएको एक वर्षमा कर्मचारी र कार्यकर्ता पाल्ने बाहेक केही काम गर्न नसकेको आरोप प्रतिपक्षी दलको रहेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवाद...

औचित्यहिन बन्यो अख्तियारको समानान्तर जनलोकपाल

जनकपुरधाम । सरकारलाई काउन्टर दिन मधेश प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सामानान्तर संस्थाको रुपमा गठन गरेको जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ । जनलोकपाल आयोग गठन भएको एक वर्षमा कर्मचारी र कार्यकर्ता पाल्ने बाहेक केही काम गर्न नसकेको आरोप प्रतिपक्षी दलको रहेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवाद...

इन्धनको मूल्यवृद्धिको विरोधमा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

१९ माघ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका […]

अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी

प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन । प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गराएका थिए । सत्तापक्ष समाजवादी पार्टी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, अर्को प्रतिपक्षी दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र अन्य केही प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेशको नाम दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।