मधेश प्रदेश : नीतिगत भ्रष्टाचार भएको भन्दै एमालेले गर्‍यो संसद् अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेको छ । अर्थमन्त्री सञ्जय कुमार यादवले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका सांसदहरूले प्रदेश बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा बैठक सभामुख रामचन्द्र मण्डलले सुरु गरे लगत्तै एमालेका सांसदहरू उभिएर अवरुद्ध गरे । एमाले सांसद लखन दासले अर्थमन्त्री यादवले चालु आर्थिक […]