मुख्यमन्त्री यादव सहमतिबाट पछि हटेको भन्दै मधेश प्रदेश सभा बैठकमा एमालेको अवरोध

काठमाडौं,२९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सभाको बैठक अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग गरेकोसहमति कार्यान्वयन नगरेको भन्दै अवरोध गरेको हो । आजको बैठक सुरु हुनासाथ एमाले सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री […]