सामाजिक बेथितिविरुद्ध अगाडि बढ्ने नेविसंघ जिल्ला कार्यसमिति झापाको निर्णय

काठमाडौँ – नेपाल विद्यार्थी संघ झापा जिल्ला कार्यसमितिको बैठकले सरकारी गाडीको दुरुपयोग नगर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ। झापा जिल्लामा प्रयोग भइरहेका सरकारी गाडी काम बिना सार्वजनिक बिदाको दिन दुरुपयोग गरेको पाइएमा नेविसंघ झापाले उक्त सवारी साधन नियन्त्रणमा लिने निर्णय गरेको छ। साथै, झापामा सञ्चालित संस्थागत विद्यालयको गत शैक्षिक सत्रको शुल्क र यस वर्षको शुल्कको […]

सम्बन्धित सामग्री

कांग्रेसको जिल्ला कार्यसमिति विघटन गर्न देवेन्द्रराज कँडेलको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पार्टीको जिल्ला कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

कांग्रेसको जिल्ला कार्यसमिति विघटन गर्न देवेन्द्रराज कँडेलको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पार्टीको जिल्ला कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति अध्यक्षमा रावल चयन

मुगु । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति मुगुको अध्यक्षमा सल बहादुर रावल पुन सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनबाट रावल अध्यक्षमा पुन सर्वसम्मत चयन भएका हुन्। यस अघि पनि नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्ष समेत रहनुभएका रावलको योगदान दाई कदर गदै पुुन अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । […]

क्यान हुम्लाको जिल्ला कार्यसमिति निर्विरोध चयन

सिमकोट – छिरिङ यङ्डुुल लामाको नेतृृत्वमा कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। पहिलो जिल्ला अधिवेशन र दोस्रो साधारण सभाले लामालाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको पहिलो अधिवेशन र दोस्रो साधारण सभा एक दिन सञ्चालन भएर सम्पन्न भएको छ। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमितिसमेत […]

एमाले सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य दिपकराज गिरि माओवादीमा प्रवेश

काठमाडौं, १८ चैत । एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा (एमाले) परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा उनलाई स्वागत गरिएको प्रचण्डका स्वकिए सचिव रमेश […]

कांग्रेस सिराहामा असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला कार्यसमिति गठन

कांग्रेस सिराहामा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेको छ । सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापनइतरको समूहले सभापतिका प्रत्यासी...

काँग्रेसको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनामा झडप

कैलाली : नेपाली काँग्रेस दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ। दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो। झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउदलगायत घाइते भएका छन्। घाइते सबै धामी पक्षका कार्यकर्ता रहेको बताइएको छ। घाइतेहरुको…

लेबी नबुझाउने कार्यकर्ता उम्मेदावर बन्न नपाउने

लमजुङ-नेपाली कांग्रेसको आसन्न महाधिवेशनको क्रममा पार्टीमा लेवी नबुझाउने नेता तथा कार्यकर्ता क्षेत्र र जिल्लाको कुनै पनि पदमा उम्मेदार बन्न नपाउने भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।जिल्ला सभापती भेषबहादुर पौडेलको सभापतीत्वमा बसेको जिल्ला कार्यसमिति बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रिय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं […]

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव घिमिरेको निधन

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन भएको छ। पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षीय उनको आज बिहान निधन भएको हो। “स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्।

कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको संयुक्त राजीनामा

बर्दिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले संयुक्त राजीनामा दिएका छन्। सदस्यता नवीकरणको काम भइरहेको बेला अराजक समूहले हातपात गरी पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित र अनुशासनहीन कार्य गरेको हुँदा काम गर्न नसक्ने भन्दै कार्यसमितिले राजीनामा दिएको प्रेश विज्ञप्तमा उल्लेख छ। पार्टीको १४ औँ महाधिवेशन अइरहेको बेला अराजकता देखाएकाले काम गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ।