क्यान हुम्लाको जिल्ला कार्यसमिति निर्विरोध चयन

सिमकोट – छिरिङ यङ्डुुल लामाको नेतृृत्वमा कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। पहिलो जिल्ला अधिवेशन र दोस्रो साधारण सभाले लामालाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ हुम्ला शाखाको पहिलो अधिवेशन र दोस्रो साधारण सभा एक दिन सञ्चालन भएर सम्पन्न भएको छ। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमितिसमेत […]

सम्बन्धित सामग्री

हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्विरोध

सिमकोट – हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा निवर्तमान द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन्। संघको २४आँै साधारण सभा एवं जिल्ला अधिवेशन भण्डारी नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको अध्यक्षमा भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश रावत, द्वितीय उपाध्यक्षमा छक्कबहादुर रोकाया, सचिवमा कैलाश रोकाया, कोषाध्यक्ष टेकबहादुर रोकाया, सहसचिवमा सरोज रावतलाई सभाले निर्विरोध चयन […]

क्रिकेट संघ दार्चुलामा भट्ट

दार्चुला जिल्ला क्रिकेट संघको अध्यक्षमा देवेन्द्र भट्ट पुन: निर्विरोध चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा आइतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । संघको उपाध्यक्षमा हर्कबहादुर ठगुन्ना, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा विक्रमसिंह बडाल चयन भएका छन् ।

काठमाडौं तेक्वान्दो संघमा खड्का निर्विरोध

५ भदौ, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । चावहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोस्रो  अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । […]

धनुषा तेक्वान्दोमा लामा

काठमाडौं (हाम्रो खेलकुद) – धनुषा जिल्ला तेक्वान्दो संघको तेश्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए । अबुलकुमार झा, सन्दिप मण्डल, निशान लामा, नविना सुन्दास, दिनेश राना मगर, […]

स्वास्थ्यकर्मी संघ चितवनमा नयाँ कार्यसमिति चयन

चितवन- नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति चितवनको आज भरतपुरमा सम्पन्न ७ औं अधिवेशनले ईन्द्रलाल न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको...