लेबी नबुझाउने कार्यकर्ता उम्मेदावर बन्न नपाउने

लमजुङ-नेपाली कांग्रेसको आसन्न महाधिवेशनको क्रममा पार्टीमा लेवी नबुझाउने नेता तथा कार्यकर्ता क्षेत्र र जिल्लाको कुनै पनि पदमा उम्मेदार बन्न नपाउने भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।जिल्ला सभापती भेषबहादुर पौडेलको सभापतीत्वमा बसेको जिल्ला कार्यसमिति बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रिय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं […]

सम्बन्धित सामग्री

लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने लमजुङ कांग्रेसको निर्णय

लमजुङ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेद्वारी दिन पाउने निर्णय गरेको हो । बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदार बन्न नपाउने निर्णय गरेको जिल्ला […]