नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति अध्यक्षमा रावल चयन

मुगु । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति मुगुको अध्यक्षमा सल बहादुर रावल पुन सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनबाट रावल अध्यक्षमा पुन सर्वसम्मत चयन भएका हुन्। यस अघि पनि नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्ष समेत रहनुभएका रावलको योगदान दाई कदर गदै पुुन अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । […]

सम्बन्धित सामग्री

स्थापना दिवसको अवसरमा विद्यालयलाई सहयोग

सिमकोट – नेपाल ट्रेड युनियन कांग्रेस हुम्ला शाखाले आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। स्थापना दिवसमा औपचारिक कार्यक्रम गर्नुभन्दा रचनात्मक कार्य गर्नका लागि विद्याललाई सहयोग गरिएको हो। नेपाल ट्रेड युनियन कांग्रेस हुम्ला शाखाका सचिव लक्ष्मण बोहराले श्रमिक संगठनको स्थापना भएको दिवसको अवसर पारेर विद्यालय पठनपाठन गराउँदै आएका बालमन्दिर माविका शिक्षकलाई बोर्ड […]

ट्रेड युनियनकर्मी सम्मानित

सुर्खेत – नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आठ जना ट्रेड युनियन क्षेत्रमा लामो समयदेखि काम गरेका ब्यक्तिलाई सम्मान गरेको छ। लामो समयदेखि ट्रेड युनियनका क्षेत्रमा काम गर्दै आएका भन्दै ती व्यक्ति सम्मानित भएका हुन्। ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आफ्नो दोस्रो प्रदेश अधिवेशनको अवसरमा ट्रेड युनियनकर्मीलाई सम्मान गरिएको ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका निवर्तमान […]

‘काउन्टर अट्याक’मा सरकारी ट्रेड युनियन

नेपालको जेठो उद्योग विराटनगर जुटमिलको स्थापना १९९३ सालमा भएसँगै ट्रेड युनियनको संस्थागत सुरुवात भएको पाइन्छ । पछि २००३ सालमा अखिल नेपाल ट्रेड युनियन कांग्रेस हुँदै सरकारी सेवामा ट्रेड युनियनको इतिहास २००७ सालमा गठन गरिएको न्यून वैतनिक कर्मचारी संगठनबाट विधिवत सञ्चालन भए पनि व्यवहारिक रुपमा भने ट्रेड युनियनको भूमिका र गतिविधी २०४६ सालपछिको राजनैतिक परिवर्तन पछि […]

ट्रेड युनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा पन्त निर्वाचित

नेपाल ट्रेड यूनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा मालती पन्त निर्वाचित भएकी छिन्। ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट पन्त अध्यक्षमा निर्वाचित भएकी हुन्। सहमति नभएपछि अध्यक्षका लागि आइतबार...

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

काठमाडौँ,१९ असार । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो । नगरसमितिको अध्यक्षमा अच्युत ओझा, […]

नेपाल ट्रेड युनियन कांग्रेस ७६औँ वर्षमा प्रवेश

काठमाडौँ- नेपाल ट्रेड युनियन कांग्रेस ७६ औं वर्षमा प्रवेश गरेका छ । ७५ वर्ष अघि वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो । तत्कालीन कारखाना मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्याला वृद्धि, स्वस्थ कार्यस्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी […]

कैद सजाय भुक्तान गरिरहेका ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष शर्माको मृत्यु

मोरङ – नेपाल ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्माको जिल्ला कारागार मोरङमा मृत्यु भएको छ। कारागारका निमित्त प्रमुख जेलर रामप्रसाद पोखरेलका अनुसार जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका शर्माको मृत्यु भएको हो। विराटनगर महानगरपालिका ७ का ६३ वर्षीय शर्माको शनिबार विहान मृत्यु भएको उनले बताए। न्यून रक्तचापको समस्यासँगै स्वास्थ्य अवस्था खराब भएपछि उनलाई […]