प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ सांसदको प्रतिनिधित्व रहने

काठमाडौँ- नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षमार्फत ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् । मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट ३२ […]

सम्बन्धित सामग्री

कैलाली १ बाट प्रतिनिधिसभामा तीन महिला, एमाले प्रदेशमै शून्य

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ।  क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी...

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र …

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन्।...

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडाैं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न […]

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडौँ– समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरू बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरू तयारीमा जुटेका हुन् ।  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा […]

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

२४ मङ्सिर, काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ […]

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित)

प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा  युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् । आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन्

सांसदको नजर अर्को संसदमा

काठमाडौँ – सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले सांसद शेरबहादुर तामाङ हिजोआज काठमाडौँमा भेटिदैनन्। सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै उनी बिहानदेखि बेलुकासम्मै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन्। यसअघि चार पटक प्रतिस्पर्धा गरेर दुई पटक जितेका सांसद तामाङ पाँचौँ पटक पनि उम्मेदवार हुने आकांक्षासहित तयारी तीव्र पार्न थालेका छन्। काठमाडौँमा […]

छुरा हानेर सांसदको हत्या

लन्डन । बेलायतमा एक सांसदको छुरा हानेर हत्या गरिएको छ ।  साउद इन्ड वेस्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रवार छुरा प्रहार भएको जनाइएको छ ।  एसेक्सको साउद इन्ड वेस्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो वेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो। […]