वीरगंज : प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ। आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री र मन्त्रीका लागि लबिङ गर्न थालेका छन्।
मधेश प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक…