२९ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ । समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् […]