मधेश प्रदेशमा सरकारको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले दावी पेश गरेका छन् ।
जसपा, एमाले, जनमत, माओवादी, राप्रपा, नेपाल संघीय समाजवादी र स्वतन्त्रका गरी ६३ सांसदको समर्थनसहित यादवले मुख्यमन्त्रीमा...
काठमाडौं। बुधबार चारवटा प्रदेशले मुख्यमन्त्री पाए। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भए।योसँगै सातै प्रदेशले नयाँ सरकार पाएको छ। यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन्।
काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बारा १ (२) बाट निर्वाचित यादवलाई आज प्रदेशप्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी ७, राप्रपा १, नागरिक उन्मुक्ति १ र २ स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख […]
काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ । यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा केन्द्रीय सत्ता साझेदार दलहरुको साथ रहेको थियो । मधेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने […]
धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र
इटहरी । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना […]
The post मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पाँच वर्ष मधेस सरकारको नेतृत्व गरेका राउत फेरि आफैँ संसदीय दलको नेता बन्ने लाइनमा छन् । गठबन्धन गरेर सरकारको नेतृत्व गर्ने अवसर आए उनी फेरि मुख्यमन्त्रीमा दोहोरिन चाहन्छन् ।
पोखरा : जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्।
आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्।
यसअघि नेपाली कांग्रेसका रामचन्द्र अधिकारीले ३१ जना प्रदेश सदस्य सहित प्रदेश प्रमुख कहाँ पुगेर मुख्य मन्त्रीको दाबी गरेका थियो। गण्डकी प्रदेशको…