उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।...
मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।
मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।
२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]
मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो।
मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो।...
मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीलाई नियुक्त गरिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
काठमाडौँ । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा। अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।
१९ पुस, काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बुझें, आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले अनलाइनखबरसँग […]
भारतको शिरोमणि अकाली दलका नेता तथा दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिका अध्यक्ष मनजिन्दर सिंह सिरसाले बलिउड अभिनेत्री कंगना रनावतलाई कि जेल, कि मानसिक अस्पताल पठाउन माग गरेका छन् ।
‘कंगनाको बयानले उनको तल्लो मानसिकतालाई झल्काउँछ । खालिस्तानी आतंकवादीहरूका कारण तीन कृषि कानूनहरू फिर्ता लिइएको भन्नु किसानहरूप्रतिको असम्मान हो । उनी घृणाकी कारखाना हुन्,’ सिरसाले बयान जारी गरेर बताए ।
समितिले शनिवार कंगनाविरुद्ध प्रहरीसमक्ष उजुरी समेत दर्ता गरेको छ । इन्स्टाग्राममा सिख समुदायका विरुद्ध अप...