मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी नियुक्त

१९ पुस, काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बुझें, आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले अनलाइनखबरसँग […]