डा. अधिकारी मानसिक अस्पताल पाटनको निर्देशकमा नियुक्त

काठमाडौँ । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा। अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।